Sunday, March 17, 2013

याद

चिसो खाट,
तातो पानी पोखिन्छ,
न्यानो हुन्छ,
तातो हुन्छ ,
अनि
फेरि चिसो हुन्छ ।

No comments:

Post a Comment